विशेष अधिवेशन बोलाउने जिम्मा पार्टी सभापतिको : खाँण

काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस जनादेशलाई सम्मान गर्दै लोकतन्त्रको संस्थागत विकासमा सशक्त प्रतिपक्ष भई रचनात्मक भूमिकामा रहने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित छलफल कार्यक्रममा पत्रकारले काँग्रेसको लज्जास्पद हार भयो होइन ? भन्ने प्रश्नको जवाफ दिँदै उहाँले – उस्तैउस्तै विचार र सिद्धान्त मिल्ने दुई शक्ति एउटै समूह बनेपछि काँग्रेस पछि परेको भएपनि … Continue reading विशेष अधिवेशन बोलाउने जिम्मा पार्टी सभापतिको : खाँण